Submitted by ictv on Sun, 01/15/2017 - 11:56
इनरुवा नगरपालिका कार्यालयको आयोजना तथा एनसेटको सहयोगमा आज मिति २०७३ माघ २ गते “भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार” नाराका साथ राष्ट्रिय भुकम्प सुरक्षा दिवस २०७३ को अवसरमा प्रभातफेरी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा भूकम्पीय जोखिम न