Municipalities Powered sector plans to complete monitoring

योजना अनुगमन

इनरुवा न.पा. क्षेत्रमा आ.व. २०७१/०७२ मा संचालित योजनाहरुको अनुगमन गरिएको छ । अनुगमनमा इनरुवा न.पा.का कार्यकारी अधिकृत रामचरित्र मेहता, प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, स्थानीय विकास अधिकारी युवराज अधिकारी, राजनैतिक दलका प्रतिनिधिहरु, पत्रकारहरु, उपभोक्ता समितिका अध्यक्षहरुको उपस्थित रहेको थियो ।

Share