News and Notices

संविधान विशेष कार्यक्रम सम्पन्न सम्बन्धमा

”जनताको संविधान : जनता कै माझमा” भन्ने नाराको साथमा संविधानले प्रावधान गरेको मुलभूत विषयलाई समेटेर इनरुवा नगरपालिका कार्यालय र जि.वि.स. सुनसरीको संयुक्त आयोजनामा आज मिति २०७२/९/९ को दिन संविधान बिशेष कार्यक्रम सफलता पुर्वक सम्पन गरियो ।

विशेष परिषद सम्पन्न

मिति २०७२/८/२५ गते का दिन इनरुवा नगरपालिका कार्यालयले प्रमुख अतिथि माननीय सभासद सिताराम मेहता, विशेष अतिथि प्रमुख जिल्ला अधिकारी रविलाल पन्त, स्थानीय राजानितिक दल, पत्रकार, विद्यालयका प्रतिनिधि, वडा नागरिक मंचका प्रतिनिधि, सामाजिक परिचालक लगायत कार्यालयका कर्मचारीहरुको उपस्थितिमा विशेष परिषद सम्प

"सुशासन र पारदर्शिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रम"

यस इनरुवा नगरपालिका कार्यालयमा मिति २०७२/३/३१ गतेका दिन कार्यकारी अधिकृत रामचरित्र महतको अध्यक्षतामा आ.व.

Pages