यस इनरुवा नगरपालिकाको गलत नाम (इनरुवा नगरपालिकाको कार्यालय लेखिएको पत्र- नेपाल सरकारको मिति २०७३/११/२७ को निर्णय बमोजिम हाल इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय भएको) र गलत च.नं. (१०५६२---मिति २०७४/४/४ को मिति मा उक्त च.नं.
यस इनरुवा नगरपालिका क्षेत्र भित्र संचालन हुने फोटो सहितको मतदाता नामावली संकलन गर्ने कार्य निम्न मिति, समय र स्थानमा हुने भएकोले आ-आफ्नो वडामा समयमै फोटो खिचाउन हुन सम्पूर्ण नगरबासीहरुमा अनुरोध छ । -इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय