News and Notices

नव वर्ष २०७४ को शुभकामना

इनरुवा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सम्पूर्ण नगरबासीहरुलाई नव वर्ष २०७४ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ ।

बोलपत्र दर्ता समय थप गरिएको सम्बन्धमा

उपरोक्त विषयमा यस कार्यालयको ठेक्का नं. ०६-०७३/०७४ सडक कालोपत्रे इनरुवा ६ को बोलपत्र दर्ता गर्ने समय बिशेष कारणवस मिति २०७३/१२/०८ गते दिनको २ बजे सम्म थप गरिएको र बोलपत्र खोल्ने मिति २०७३/१२/०८ समय दिनको ३ बजे खोल्ने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

स्थानीय विपद व्यवस्थापन समिति गठन

स्थानीय विपद जोखिम व्यवस्थापन योजना तर्जुमा निर्देशिका, २०६८ बमोजिम यस इनरुवा नगरपालिका कार्यालयको स्थानीय विपद जोखिम व्यवस्थापन योजना (LDRMP) तयार गर्न आज मिति २०७३/११/१० गते मंगलबार कार्यकारी अधिकृत राम चरित्र मेहता ज्यूको अध्यक्षतामा बसेको बैठकबाट स्थानीय विपद व्यवस्थापन समिति गठन गरिएको छ । स

Pages